काठमाण्डौँ — वीरगञ्ज उद्योग वाणिज्य संघमा निर्वा्चित भएपछि नयाँ नेतृत्वले संगठनको काममा सक्रियता बढाएको छ ।
विगतका नेतृत्वले गर्न बाँकी रहेका काम र नयाँ कामलाई अगाडि बढाउने नवनिर्वा्चित पादधिकारीहरूले सक्रियता बढाएको हो ।
संघका पदाधिकारीहरूले विभिन्न क्षेत्रका सरोकारवालाहरूसँग छलफल तथा भेटघाटलाई तीव्रता दिएको छ ।
समितिले आउने १५ दिनभित्र प्रदेश सरकारद्वारा तयार परिएको प्रदेश उद्योग व्यवस्थापन विधेयक–२०७५ मा हुनुपर्ने परिमार्जनसम्बन्धी सुझावसहितको प्रतिवेदन पेस गरेपछि विधेयकलाई आवश्यकताअनुसार परिमार्जन गरी प्रदेश सरकारबाट पारित गर्नेछ ।
— कारोबार
FACEBOOK COMMENTS