काठमाडौं – मेलम्ची खानेपानी आयोजनामा इटालियन ठेकदार कम्पनी सीएमसीले आयोजना छाडेपछि विवादमा तानिएका खानेपानी सचिव गरिएको छ ।
मेलम्चीको सुरूङ खन्न ठेक्का पाएको इटालियन कम्पनी सीएमसीले एकपक्षीय ठेक्का तोडेपछि सचिव ठाकुर विवादमा परेका थिए ।
ठाकुरले ठेकेदार कम्पनीसँग समन्वय नगर्दा सीएमसी काम छाडेर हिँडेको आरोप लाग्दै आएको छ । अहिले मेलम्ची खानेपानी अब के गर्ने भन्ने अन्योलमा छ ।
FACEBOOK COMMENTS