काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई २६.३१ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।
कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७र ०७८ को मुनाफाबाट २६.३१ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।
जसमा बोनस २५ प्रतिशत र नगद १.३१ प्रतिशत रहेको छ । कमपनीको यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।
FACEBOOK COMMENTS