काठमाण्डौँ — बाल्ट्राले विभिन्न रेन्जका स्मार्ट फोरके युएचडी टेलिलभिजन बजारमा ल्याएको छ।
बाल्ट्राले बजारमा ५५ र ५० इन्चका स्मार्ट टेलिभिजन र ४० इन्चका विभिन्न एफएचडी स्मार्ट टेलिभिजन पनि बिक्री–वितरण गरिरहेको जनाएको छ।
५५ र ५० इन्चमा उपलब्ध ती टेलिभिजनमा फोरके युएचडी सिनेमा डिस्प्ले, अल्ट्रा स्लिम बडी, वाइड स्क्रिन, हाई रिजोलुसन, हाई क्लारिटी, मिरा स्क्रिन, एचडिएमआई जस्ता ‘सर्वोत्कृष्ट विशेषताहरु’ रहेको कम्पनीले जनाएको छ।
FACEBOOK COMMENTS