काठमाण्डौँ — सरकारी संयन्त्रबाटै नेपाली कामदार भर्ना गर्न जापान सहमत भएको छ ।
जापानले पारित गरेको श्रम समझदारीको मस्यौदा नेपाललाई पठाई सरकारी संयन्त्र मार्फत कामदार भर्ना गर्न तयार रहेको जनाएको हो ।
कोरियाको जस्तै प्रक्रियाबाट जापानले नेपाली कामदार लैजाने गृहकार्य गरिरहेको छ ।
आउँदो मार्चको अन्तिम साता दुई देशबीच एमओसी गर्न प्रस्ताव राखेको छ ।
जुन सचिवस्तरमा हस्ताक्षर हुनेछ ।
— कान्तिपुर
FACEBOOK COMMENTS