काठमाण्डौं — मुक्तिनाथ विकास बैंक लि. र लुम्बिनी जनरलइन्स्योरेन्स कम्पनीलिमिटेड विच बैंकासोरेन्स सम्झौता सम्पन्नभएको छ ।
उक्त सम्झौतामा मुक्तिनाथ विकास बैंकलि.को तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीलि. को तर्फबाट प्रमुख कार्यकारी अधिकृत नोर प्रकाशप्रधानले हस्ताक्षर गरे ।
उक्त सम्झौता भए पश्चात लुम्बिनी जनरलइन्स्योरेन्स कम्पनीलि. ले जारी गर्ने विभिन्न निर्जीवन बीमा योजनाहरु मुक्तिनाथ विकास बैंक लि. को देशभर रहेका शाखा कार्यालयहरुबाट उपलब्धहुनेछ ।
FACEBOOK COMMENTS