काठमाडौं – एन आई सी एशिया क्यापिटल लिमिटेडले प्रमुख कार्यकारी अधिकृत पदमा रमेन्द्र रायमाझीलाई नियुक्त गरेको छ ।
क्यापिटलको ५५औ सञ्चालक समितिको बैंकले प्रमुख कार्यकारी अधिकृत पदमा रायमाझीलाई नियुक्त गर्ने निर्णय गरेको हो ।
रायमाझीले विगत ११ वर्ष भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वित्तीय क्षेत्रको अनुभव हासिल गरेका छन् ।
FACEBOOK COMMENTS