काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सूचीकृत संगठित संस्थाहरूको वर्गीकरण गरेको छ ।
सूचिकृत कम्पनीहरुमार्फत प्राप्त विवरणका आधारमा नेप्सेले सो कम्पनीहरुको वर्गीकरण गरेको जनाएको छ । नेप्सेले सूचिकृत संगठित संस्थाहरुलाई ‘ए’, ‘बी’, ‘जी’ र ‘जेड’ गरी चारवटा समूहमा वर्गीकरण गरेको छ ।
नेप्सेले वर्गीकरणमा परेका संगठित संस्थाले उल्लेखित समूहमा पर्नु नपर्ने कारणसहित ३५ दिनभित्र दाबीसहितको आवेदन दिन आग्रह गरेको छ ।
हेर्नुहोस् कुन कम्पनी कुन समूहमा भए वगीकृत–
FACEBOOK COMMENTS