काठमाडौं – कामना सेवा विकास बैंकको बोनस शेयर पछि चुक्तापूँजी २ अर्ब ५४ करोड पुग्ने भएको छ ।
हाल बैकको चुक्तापूँजी २ अर्ब ५० करोड रहेको छ ।
सञ्चालक समितिको बैठकले ९.५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
बैंकले चुक्तापूँजीको ८ प्रतिशत अर्थात २० करोड २ लाख नगद लाभांश र १।५० प्रतिशत अर्थात ३ करोड ७५ लाख रुपैयाँको बोनश शेयर वितरण गर्ने भएको हो ।
FACEBOOK COMMENTS