काठमाडौँ — प्रभु बैंकले गोरखा जिल्लाको पालुङटार नगरपालिका वडा नं. ५ मा पालुङटार शाखा कार्यालय खोली सञ्चालनमा ल्याएको छ ।
प्रभु बैंकले गोरखा जिल्लाको पालुङटार नगरपालिका आप्mनो शाखा कार्यालय सञ्चालनमा ल्याएर पालुङटार नगरपालिकामा शाखा खोली सञ्चालनमा ल्याउने निजी क्षेत्रको पहिलो बैंक बन्न सफल भएको छ ।
सञ्चालनमा आएको प्रभु बैंकको पालुङ्गटार शाखा कार्यालयबाट त्यहाँका स्थानीयतहका सेवाग्राही, सर्वसाधारणहरु, कम्पनी तथा संघ संस्थाहरुले प्रभु बैंकको अत्याधुनीक प्रविधि सहितको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गरी लाभान्वित हुनेछन।
FACEBOOK COMMENTS