काठमाडाैं । नेपालीहरूकाे दाेस्राे ठुलाे पर्व दिपवली(तिहार)काे लागि कार्तिक ७ गते अर्थात साेमबारबाट देशैभर सार्वजनिक विदा रहेकाे छ ।
यस्ताे सार्वजनिक बिदा अर्थात तिहारकाे छुट्टिमा प्रायजसाे क्षेत्रहरू बन्द हुने गर्दछ । यसरी अन्यक्षेत्रहरू बन्द हुने भएपनि बैंकहरूले भने सिमित शाखाहरू खाेलेर भएपनि सेवा दिइरहन्छन् ।
यसैगरी मुक्तिनाथ विकास बैंकलेपनि तिहार बिदाकालागि केहि शाखाहरू खुल्ला राख्ने जनाएकाे छ । मुक्तिनाथले पुर्वको झापा देखि पश्चिमको धनगढीम्मका विभिन्न शाखाहरूबाट सेवा जारी राख्ने जनाएकाे छ ।
मुक्तिनाथले तिहारमा खुल्ला रहने शाखाहरूकाे तालिका शनिबार सार्वजनिक गरेकाे छ ।
जसमा काठमाडाैं उपत्यकाका ६ वटा शाखाहरू खुल्ला रहने जनाइएकाे छन् ।
हेराै कुन-कुन स्थानका शाखाहरू खुल्ला रहन्छन् :
FACEBOOK COMMENTS