काठमाडौं । दशैँमा जस्ताै तिहार र छठकाे समयमा बैंकहरूले सिमित शाखा खाेलेर भएपनि सेवा दिने भएका छन् । चाडपर्वकाे समयमा धेरैजसाे क्षेत्र बन्द भएपनि बैंकले भने सेवा दिने भएका हुन् ।
विभिन्न बैंकहरुले फरक फरक दिन प्रदेश अनुसार शाखा कार्यालय खुल्ला राख्ने भएका हुन् । बैंकहरुले सूचना जारी गरेर तिहार र छठको समयमा खुला रहने कार्यालयको विषयमा जानकारी गराएका छन् ।
बैंकहरुले उक्त दिनकाे विभिन्न समयमा शाखाहरू खुला राख्ने भएका हुन् ।
हेराैं कुन बैंककाे कुन शाखा कहिले खुल्छ:
हिमालयन बैंक
नेपाल इन्भेष्टमेन्ट बैंक
नबिल बैंक
कृषि विकास बैंक
नेपाल बैंक
नेपाल एसबीआइ बैंक
एभरेष्ट बैंक
कुमारी बैंक
लक्ष्मी बैंक
सिटिजन्स बैंक
प्राइम कमर्सियल बैंक
सन्राइज बैंक
सेन्चुरी बैंक
सानिमा बैंक
माछापुच्छ्रे बैंक
एनआइसी एशिया बैंक
ग्लाेबल आइएमइ बैंक
एनएमबी बैंक
प्रभु बैंक
सिद्धार्थ बैंक
बैंक अफ काठमाडू
सिभिल बैंक
एनसीसी बैंक
राष्टिय वाणिज्य बैंक
मेगा बैंक
FACEBOOK COMMENTS