काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको स्वास्थ्य अवस्था झन् गम्भीर बन्दै गएको छ ।
स्वास्थ्य अवस्थामा खराब आएसँगै सीतालाई मेडिसिटी अस्पतालमा भर्ना गरिएको छ । स्रोतका अनुसार गत सोमबारमात्र अस्पतालमा १६ दिन लामो उपचार गराएकी उनको पुनस् अवस्था गम्भीर भएका कारण अस्पताल भर्ना गरिएको हो,’ ।
FACEBOOK COMMENTS