काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ ।
बैंकको पुष १ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/०७९ को मुनाफाबाट हाल कायम रहेको चुक्तापूँजीको १३।५ प्रतिशत प्रतिशत बोनस शेयर र ०.७१०५ प्रतिशत नगद लाभांश गरी कुल १४.२१०५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरे पछि मात्र शेयरधनीहरुलाई वितरण गरिनेछ ।
FACEBOOK COMMENTS