काठमाडौं । काठमाडौं महानगरपालिकाले धोबीखोला किनार क्षेत्रको देवीनगरमा अतिक्रमित संरचना हटाउन डोजर चलाएको छ ।
१० नम्बर वडाको देवीनगर क्षेत्रमा सार्वजनिक जग्गामा निर्माण भएका संरचना हटाउन महानगरले डोजर चलाएको हो । सार्वजनिक जग्गामा बनेका घर टहरासहित मापदण्ड विपरीतका होर्डिङ बोर्ड र फुटपाथ व्यवसाय हटाइँदैछ ।
FACEBOOK COMMENTS