काठमाडौं । नेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् ।
यसअघि श्रेष्ठले परराष्ट्र मन्त्रालय पाउने चर्चा थियो । तर नेताहरूबीच सहमति खोज्ने क्रममा श्रेष्ठको भागमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय परेको हो । त्यस्तै गृहमन्त्रीमा रवि लामिछानेले सपथ लिनेछन् ।
FACEBOOK COMMENTS