काठमाडौं । नेपाल राष्ट्र बैंकबाट गभर्नर महाप्रसाद अधिकारीले ४९ लाख ५ हजार २५५ रुपैयाँ तलब भत्ता लिएका छन् ।
बैंकले आर्थिक वर्ष २०७८/०७९ मा उक्त रकम दिएको हो ।
गभर्नर अधिकारीले तलब बापत १४ लाख १८ हजार ४०० रुपैयाँ लिएका छन् भने सञ्चालक समितिको बैठक भत्ता बापत ३ लाख ५ हजार रुपैयाँ लिएका छन् । यस्तै ,उनले अन्य भत्ता तथा सुविधा बापत गभर्नर अधिकारीले ३१ लाख ८१ हजार ८५५ रुपैयाँ लिएकाे बैंकले जनाएकाे छ।
FACEBOOK COMMENTS