काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल)र अजोड इन्स्योरेन्सबीच मर्जर गर्ने सम्झौता भएको छ ।
दुई कम्पनीबीच मंगलबार मर्जर हुने सम्झौता भएको हो । उक्त सहमति पत्रमा युनाइटेड इन्स्योरेन्सको तर्फबाट संचालक तथा मर्जर समितिका संयोजक रविन्द्र राज पन्त र अजोड इन्स्योरेन्सको तर्फबाट संचालक तथा मर्जर समितिका संयोजक चिरन्जीवी द्वाले हस्ताक्षर गरेका छन् ।
दुवै संस्था एक आवसमा गाभिएपछि नयाँ बन्ने कम्पनीको नाम युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड रहने सहमति भएको छ ।
FACEBOOK COMMENTS