काठमाडौं । युनाइटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्सबीच मर्जरका अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
युनाइटेड र अजोड इन्स्योरेन्सको स्वाप रेसियो १०० बराबर ८२.५० (१ः८२.५०) रहेको छ ।
मर्जर पछि कम्पनीको नाम युनाइटेड अजोड इन्स्योरेन्स रहनेछ । मर्जर पछि कम्पनीको अध्यक्षमा अजोडका आजाद श्रेष्ठ हुनेछन् ।
FACEBOOK COMMENTS