काठमाडाैं । फेश अफ जनकपुर हन्ट-२०२३ को पहिलो अडिसन भ्वय साथ जनकपुरको रामानन्द चौक स्थित पर्फेक्ट पल्जामा सप्पन्न भएकाे छ ।
पहिलो आडिशनको छनोट पछि आगामी तयारीको लागि तत्पर रहेको गर्ग प्रोड्क्स्न हाउसका ( सि . ई . ओ ) विशाल कुमार गर्गले जानकारी दिए ।। गर्ग प्रोड्क्स्न हाउस र साह इन्ट कम्पनि प्रा.लि को अगुवाईमा हुन लागेको यो सुन्दरी प्रतियोगिता फेस अफ जनकपुर हन्ट-२०२३ मा आज टिन एजेर्सहरु को बढी उत्साह जनक भाग लिएको देखिएको छ।
पहिलो अडिसन्मा ३ जना निर्णायक मन्डलले आफ्नो तर्फबाट आफ्नो अन्क निर्वाह गर्दै आएका थिए। कलाकार तथा मोडेल मोनु साह,मोडेल प्रेम सिंह र बियुटिसिएन गिता पौडेलले आज निर्णाएक जजको भुमिका निर्वाह गरेका थिए ।
साह भन्छन् : अहिले दोस्रो अडिसन र वाइल्ड कार्ड इन्टृको लागि केही सिट खाली हुदा इक्छुक बिद्यार्थीहरूले सम्पर्क गरि उक्त सिट सुरक्षीत गरेर भाग लिन सक्ने छन्।
FACEBOOK COMMENTS