काठमाडौँ– काठमाडौं । सरकारले जग्गाको कित्ताकाट फुकुवा गरेको छ ।
आज आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै यसले घरजग्गा क्षेत्रको कारोबार बिस्तार हुने विश्वास गरिएको अर्थमन्त्री डा। प्रकाश शरण महतले बताए।
घरजग्गाको बिक्रि मूल्यलाई यथार्थपरक बनाउन महानगर पालिका र उपमहानगरबाट वैज्ञानिक मूल्यांकन प्रणाली लागु गरिने उनले बताए ।
FACEBOOK COMMENTS