काठमाडौं । सेयर लगानीकर्ताहरुले आगामी आर्थिक वर्षको बजेटप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । बुधबार नेपाल इन्भेष्टर्स फोरम, सेयर लगानीकर्ता संघ नेपाल र नेपाल पुँजी बजार लगानीकर्ता संघले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै ध्यानाकर्षण भएको बताएका छन् । साथै, व्यक्तिगत लगानीकर्ताबाट भुक्तानी हुने ५% र ७.५% श्रोतमा कट्टी गरिएको पुँजीगत लाभ करलाई नै अन्तिम कर कायम गरिदिन माग गरेका छन् ।
FACEBOOK COMMENTS