काठमाडौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
आज अमेरिकी डलर एकको खरिद दर १३१ रूपैयाँ ५० पैसा बिक्री दर १३२ रूपैयाँ १० पैसा रहेको छ । युरो एकको खरिद दर १४१ रूपैयाँ ९८ पैसा बिक्री दर १४२ रूपैयाँ ६३ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १६५ रूपैयाँ २६ पैसा बिक्री दर १६६ रूपैयाँ २ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ७ पैसा बिक्री दर ३६ रूपैयाँ २४ पैसा रहेको छ ।
FACEBOOK COMMENTS