काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनियम दर तोकेको छ ।
आज अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ८२ पैसा बिक्री दर १३१ रुपैयाँ ४२ पैसा रहेको छ । त्यस्तै युरो एकको खरिद दर १४५ रुपैयाँ ५४ पैसा रहेको छ भने बिक्री दर १४६ रुपैयाँ २० पैसा रहेको छ ।
बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६८ रुपैयाँ २० पैसा बिक्री दर १६८ रुपैयाँ ९७ पैसा रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ ०२ पैसा बिक्री दर ८८ रुपैयाँ २२ पैसा रहेको छ ।
साउदी रियाल एकको खरिद दर ३४ रुपैयाँ ८८ पैसा बिक्री दर ३५ रुपैयाँ ०४ पैसा रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ६८ रुपैयाँ बिक्री दर २८ रुपैयाँ ८१ पैसा रहेको छ ।
FACEBOOK COMMENTS