काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नेपाल एसबीआई बैंकको ऋणपत्र सूचीकृत भएको छ ।
नेप्सेमा एसबीआई बैंकको “९प्रतिशत नेपाल एसबीआई बैंक ऋणपत्र–२०८९” सूचीकृत भएको हो । प्रति शेयर अंकित तथा चुक्ता मुल्य रु १,००० दरका जम्मा कित्ता १४,१८,३६६ कित्ता सूचीकृत भएको बैंकले जनाएको छ ।
FACEBOOK COMMENTS