काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले कात्तिक मसान्तसम्म ब्याज भुक्तानी गर्ने ऋणीलाई ५ प्रतिशत छुट दिने भएको छ ।
बैंकले कात्तिक मसान्तसम्म सबै प्रकारको ब्याज भुक्तानीमा ५ प्रतिशत छुट दिने जनाएको छ ।
बैंकले दसैंतिहार र छठ पर्वलाई लक्षित गरी ब्याज रकममा छुट सुविधा उपलब्ध गराएको जनाएको छ ।
FACEBOOK COMMENTS