काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक ४ दशमलव ४६ विन्दुले बढेको छ ।
यससँगै सूचक २०८४ दशमलव ५९ अंकमा आएको छ । यो सेसनमा २५ लाख ९२ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
५५ कम्पनीको ६ हजार ८ सय ४१ कित्ता सेयर कारोबार भएको छ । यस सेसनमा ३८ कम्पनीको भाउ बढ्दा ११ वटाको मूल्य घटेको छ । त्यस्तै यस सेसनमा कुल १ सय १९ वटा कारोबार भएको हो ।
FACEBOOK COMMENTS