काठमाडौं । सेयर बजार परिसूचक नेप्से आज ४ दशमलव ९२ अंकले बढेको छ ।
यो सँगै परिसूचक २ हजार ९० दशमलव ८४ विन्दुमा पुगेको छ । आज ३ सय १३ कम्पनीको ७ करोड ७३ लाख २ हजार २ सय ३४ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ४८ करोड २५ लाख बराबरको कारोबार भएको छ ।
यस दिन नेप्से इन्डेक्स ० दशमलव २३ प्रतिशत, सेन्सेटिभ इन्डेक्स ० दशमलव ०३ प्रतिशत, फ्लोट इन्डेक्स ० दशमलव ३३ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स ० दशमलव २२ प्रतिशतले बढेको छ ।
FACEBOOK COMMENTS