काठमाडौँ । नवनियुक्त तीन मन्त्रीले शपथ लिएका छन् ।
राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित सपथमा नेकपा एमालेबाट पदम गिरी, नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङ र रास्वपाका डोरप्रसाद अर्यालले पद तथा गोपनीयताको सपथ लिएका हुन् ।
उनीहरुलाई मन्त्रालयको जिम्मेवारी भने दिइएको छैन । तामाङ यसअघि खेल्कुद, गिरि स्वास्थ्य र अर्याल श्रममन्त्री भएका थिए ।
FACEBOOK COMMENTS