काठमाडौं । मंगलबार सेयर बजार परिसूचक नेप्सेमा ७० दशमलव ३१ अंकले घटेको छ ।
यो सँगै परिसूचक २ हजार ७ दशमलव ६९ विन्दुमा पुगेको छ । आज ३ सय ३ सय १६ कम्पनीको १ करोड १४ लाख ६७ हजार ५ सय ९९ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ११ करोड ३६ लाख बराबरको कारोबार भएको छ ।
यस दिन नेप्से इन्डेक्स ३ दशमलव ३८ प्रतिशत, सेन्सेटिभ इन्डेक्स ३ दशमलव २४ प्रतिशत, फ्लोट इन्डेक्स ३ दशमलव ३७ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स ३ दशमलव २८ प्रतिशत गिरावट आएको छ ।
FACEBOOK COMMENTS