काठमाडौं । युनाईटेड अजोड इन्स्योरेन्सको बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।
कम्पनीले १० दशमलव २६१२ प्रतिशत बापतको बोनस सेयर बिहीबार नेप्सेमा सूचीकृत गराएको हो ।
कम्पनीको १९ लाख ५४ लाख ३२० कित्ता बोनस सेयर सूचीकृत भएको हो । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ ।
FACEBOOK COMMENTS