काठमाडौँ । आज मन्त्रिपरिषद्को बैठक बस्दैछ । आज शुक्रबार साँझ ५ बजे मन्त्रिपरिषद बैठक बस्न लागेको हो ।
सुनकाे अवैध पैठारी (तस्करी) नियन्त्रण जाँचबुझ आयाेगकाे प्रतिवेदन कार्यान्वयनबारे छलफल गर्न शुक्रबार साँझ ५ बजे बैठक बोलाएको उनको सचिवालय स्रोतले जनाएको छ ।
FACEBOOK COMMENTS