काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनले न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्प सार्वजनिक गरेको छ । आर्थिक शिथिलता अन्त्य गर्नेदेखि संक्रमणकालीन न्याय र दिगो शान्तिसमेतका विविध विषयहरु यस दस्तावेजमा समेटिएका छन् ।
‘निराशा चिर्दै आशा जगाउँदै’ भनेर सुरू गरिएको प्रस्तावनामा समाजमा प्रकट नैराश्यता आक्रोश र नकारात्मक सोचमा परिवर्तन गरी सबै संघर्ष र आन्दोलनले ल्याएको दूरगामी महत्वका उपलब्धि रक्षा गर्ने उल्लेख छ ।
हेर्नुस् साझा संकल्पको पूर्णपाठ
CMP2024_FinalDraft_chaitra-6
FACEBOOK COMMENTS