सुर्खेत । दैलेखको भैरवी गाउँपालिका–१ जलजलेमा रहेको पेट्रोलियम पदार्थ अन्वेषण स्थल । ड्रिलिङ सर्वेको कामका लागि ठूला उपकरणहरू आउन थालेपछि यहाँ पेट्रोलियम पदार्थको उत्खनन गर्ने काम धमाधम भइरहेको छ । तस्बिर : रासस
समाचारहरू पढ्न तलका लिंकहरू क्लिक गर्नुहोस्–
पेट्रोलियम पदार्थ उत्खनन् गर्न पाँच ट्रक उपकरण दैलेख पुग्यो, कहिलेदेखि सुरू हुन्छ काम ?
‘पेट्रोलियम पदार्थ अन्वेषणको समान भन्सारमा रोकियो’
पेट्रोलियम अन्वेषणको उपकरण बोकेको ट्रक दुर्घटना
FACEBOOK COMMENTS