काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ
अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ९८ पैसा बिक्री दर १३३ रुपैयाँ ५८ पैसा रहेको छ । युरोपियन युरो एकको खरिद दर १४४ रुपैयाँ ११ पैसा बिक्री दर १४४ रुपैयाँ ७६ पैसा रहेको छ ।
बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६८ रुपैयाँ ०६ पैसा बिक्री दर १६८ रुपैयाँ ८२ पैसा रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ४९ पैसा बिक्री दर ८७ रुपैयाँ ८८ पैसा रहेको छ ।
साउदी रियाल एकको खरिद दर ३५ रुपैयाँ ४५ पैसा बिक्री दर ३५ रुपैयाँ ६१ पैसा रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८रुपैयाँ ०१ पैसा बिक्री दर २८ रुपैयाँ १४ पैसा रहेको छ ।
FACEBOOK COMMENTS