काठमाडौं । सरकारले चक्रबहादुर बुढालाई राजस्व अनुसन्धान विभागको महानिर्देशक बनाएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार बुढालाई विभागको महानिर्देशक नियुक्त गरेका हुन् । बुढा यसअघि पर्यटन विभागका महानिर्देशक थिए ।
यस्तै, यसअघिका राजस्व महानिर्देशक नवराज ढुंगानालाई प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा सरूवा गरिएको छ ।
FACEBOOK COMMENTS