काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३१ पैसा बिक्री दर १३३ रुपैयाँ ९१ पैसा रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४३ रुपैयाँ ५९ पैसा बिक्री दर १४४ रुपैयाँ २३ पैसा रहेको छ ।
बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६६ रुपैयाँ ९४ पैसा बिक्री दर १६७ रुपैयाँ ७० पैसा रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ १ पैसा बिक्री दर ८८ रुपैयाँ ४१ पैसा रहेको छ ।
साउदी रियाल एकको खरिद दर ३५ रुपैयाँ ५४ पैसा बिक्री दर ३५ रुपैयाँ ७० पैसा रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ १३ पैसा बिक्री दर २८ रुपैयाँ २६ पैसा रहेको छ ।
FACEBOOK COMMENTS