काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल फुट विरुद्ध परेको रिटको पेसी आज तोकिएको छ ।
यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार विश्वासको मत लिन लागेको र त्यसमा पार्टी विभाजनमा संलग्न रहेको अशोक राईसहित ७ जनालाई सहभागी गराउन रोक्न माग गर्दै रिट दायर गरिएको छ ।
यता प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाइसकेका छन् । यादवले उनीहरूलाई रोक्न सभामुखलाई पनि पत्र पठाएका थिए ।
FACEBOOK COMMENTS