![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि आवेदन दिएका मध्येबाट ५ जनाको नाम तयार भएको छ ।
खुला प्रतिस्पर्धात्मक प्रतियोगिताबाट पदपूर्ति गर्नका लागि आवेदन दिएका मध्येबाट ५ जनाको नाम सर्ट लिष्टिङ भएको हो ।
जसमा कृष्ण बहादुर अधिकारी, देवेन्द्र रमण खनाल, प्रकाश चन्द्र अधिकारी, विष्णुदेव यादव र शंकर केसी रहेका छन् ।
उनीहरुको भोली बुधबार अन्तरवार्ता हुनेछ । ५ जनाले अन्तवार्ता र प्रस्तुती दिएपछि योग्य १ जना सीईओका लागि छनोट हुनेछन् ।
FACEBOOK COMMENTS