काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १० पैसा बिक्री दर १३३ रुपैयाँ ७० पैसा रहेको छ । युरोपियन युरो एकको खरिद दर १४४ रुपैयाँ ९९ पैसा बिक्री दर १४५ रुपैयाँ ६४ पैसा रहेको छ ।
बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७० रुपैयाँ ३१ पैसा बिक्री दर १७१ रुपैयाँ ०८ पैसा रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ ६८ पैसा बिक्री दर ८९ रुपैयाँ ०८ पैसा रहेको छ ।
साउदी रियाल एकको खरिद दर ३५ रुपैयाँ ४९ पैसा बिक्री दर ३५ रुपैयाँ ६५ पैसा रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ३७ पैसा बिक्री दर २८ रुपैयाँ ५० पैसा रहेको छ ।
FACEBOOK COMMENTS