काठमाडौं । सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई निलम्बन माग गरिएको मुद्दा आज सुनुवाइ हुने भएको छ ।
सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेको संलग्नता देखिने भन्दै अधिवक्ता अनुपम भट्टराईले रिट निवेदन दर्ता गरेका छन् ।
उक्त रिट निवेदन यसअघि हेर्न नमिल्नेमा परेको थियो । इजलासबाटै सुनुवाइको मिति तोकिएकाले आजका लागि पेशी तोकिएको छ ।
FACEBOOK COMMENTS