काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा विनोद आचार्यले पुनः नियुक्त भएका छन् ।
साउन १ गतेदेखि लागू हुने गरी उनलाई उक्त पदमा नियुक्त गरिएको हो । कम्पनी सञ्चालक समितिको मंगलबार बसेको बैठकले आचार्यलाई आगामी ४ वर्षे कार्यकालका लागि पुनः सीइओ नियुक्त गरेको हो ।
FACEBOOK COMMENTS