काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ बिक्री दर १६० रुपैयाँ १५ पैसा छ ।
अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३० रुपैयाँ बिक्री दर १३३ रुपैयाँ ९० पैसा रहेको छ । युरोपियन युरो एकको खरिद दर १४३ रुपैयाँ ९२ पैसा बिक्री दर १४४ रुपैयाँ ५७ पैसा रहेको छ ।
बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७० रुपैयाँ ०२ पैसा बिक्री दर १७० रुपैयाँ ७८ पैसा रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८९ रुपैयाँ ६८ पैसा बिक्री दर ९० रुपैयाँ ०९ पैसा रहेको छ ।
साउदी रियाल एकको खरिद दर ३५ रुपैयाँ ५३ पैसा बिक्री दर ३५ रुपैयाँ ६९ पैसा रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ३० पैसा बिक्री दर २८ रुपैयाँ ४३ पैसा रहेको छ ।
FACEBOOK COMMENTS