काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ
अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ५५ पैसा बिक्री दर १३४ रुपैयाँ १५ पैसा रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४५ रुपैयाँ ९८ पैसा बिक्री दर १४६ रुपैयाँ ६४ पैसा रहेको छ ।
यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७३ रुपैयाँ ३७ पैसा बिक्री दर १७४ रुपैयाँ १५ पैसा रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८९ रुपैयाँ ८९ पैसा बिक्री दर ९० रुपैयाँ ३० पैयाँ रहेको छ ।
साउदी रियाल एकको खरिद दर ३५ रुपैयाँ ६१ पैसा बिक्री दर ३५ रुपैयाँ ७७ पैसा रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ६१ पैसा बिक्री दर २८ रुपैयाँ ७४ पैसा रहेको छ ।
FACEBOOK COMMENTS