काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से सूचक २१ दशमलव ८४ अंकले बढेको छ ।
यससँगै सूचक २९७९ दशमलव ५९ विन्दुमा आएको छ । यस सेसनमा २ करोड ८६ लाख भन्दा बढीको सेयर कारोबार हुँदा १ सय २१ कम्पनीको ५४ हजार ५ सय २१ कित्ता सेयर कारोबार भएको छ ।
कुल ८५ कम्पनीको भाउ बढेको छ भने २० वटाको मूल्य घटेको छ । यो सेसनमा कुल ४६८ वटा कारोबार भएको छ ।
FACEBOOK COMMENTS