काठमाण्डौँ — एन आई सी एशिया बैंकको २ नयाँ शाखा कार्यालयहरु कास्की जिल्लाका पोखरा महानगरपालिका न्यूरोड पोखरा र अन्नपूर्ण गाउँपालिकाको नौडाँडा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
बुधबार न्यूरोड पोखरा शाखाको बैंकका संचालक राजेन्द्रप्रसाद अर्याल नौडाँडा शाखाको बैंकका संचालक बिनोद कुमार प्याकुरेलले गरेका थिए ।
यस बैंकका २४१ शाखा कार्यालयहरु, २३५ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गरीरहेको छ ।
FACEBOOK COMMENTS