काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से सूचक ० दशमलव ७९ विन्दुले बढेको छ ।
यससँगै सूचक २६९८ दशमलव ७० विन्दुमा आएको छ । यस अवधिमा २२ लाख ५० हजार रुपैयाँ भन्दा बढीको सेयर कारोबार हुँदा ३६ कम्पनीको ४ हजार ८ सय ७७ कित्ता सेयर कारोबार भएको छ ।
यस सेसनमा १६ कम्पनीको भाउ बढेको छ भने १६ वटाकै मूल्य घटेको छ । यो सेसनमा कुल ७० वटा कारोबार भएको छ ।
FACEBOOK COMMENTS