काठमाडौं । दोलखा जिल्लाको लामिडाँडा केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार गएराति ११ः३० बजे ४.५ रेक्टर स्केलको भूकम्प गएको हो ।
Corporate Khabar
FACEBOOK COMMENTS