काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से सूचक १ दशमलव ७५ विन्दुले बढेको छ । यससँगै सूचक २६९३ दशमलव ८१ अंकमा आएको छ ।
यस अवधिमा ६३ लाख १९ हजार रुपैयाँ भन्दा बढीको सेयर कारोबार हुँदा ५१ कम्पनीको १२ हजार ९ सय २७ कित्ता सेयर कारोबार भएको छ ।
यस सेसनमा २० कम्पनीको भाउ बढेको छ भने २६ वटाको मूल्य घटेको छ । यो सेसनमा कुल १ सय २८ वटा कारोबार भएको छ ।
FACEBOOK COMMENTS