काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से सूचक ५ दशमलव ५९ विन्दुले बढेको छ । यससँगै सूचक २७५४ दशमलव ५५ अंकमा आएको छ ।
यस अवधिमा १ करोड २३ लाख ३६ हजार रुपैयाँ भन्दा बढीको सेयर कारोबार हुँदा ६० कम्पनीको ३४ हजार २ सय १ कित्ता सेयर कारोबार भएको छ ।
यस सेसनमा ४० कम्पनीको भाउ बढेको छ भने १६ वटाको मूल्य घटेको छ । यो सेसनमा कुल १ सय १० वटा कारोबार भएको छ ।
FACEBOOK COMMENTS